-->
Tech Tutorial Nepal is your go-to destination for comprehensive tech tutorials and programming insights. Dive into a wealth of knowledge ranging from beginner-friendly guides to advanced coding techniques. Stay updated on the latest in technology trends and sharpen your programming skills with our expertly crafted content. Explore the world of tech with confidence, guided by our in-depth tutorials tailored for enthusiasts, learners, and professionals alike. You will also gets new Tech Tutorial
कक्षा ८ देखि माथिका विद्यार्थीलाई पनि सिमकार्ड, १ जीबी डेटा र १०० मिनेट भ्वाइस कल निःशुल्क
यस्ताे सिमकार्डमार्फत १ जीबी डेटा चलाउन सकिने र टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले नयाँ सिम लिने अन्य ग्राहकका लागि थप सुविधा ल्याएकाे छ ।
हाल रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ ।
तर अब सो सिमकार्डमार्फत १ जीबी डेटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० ओटा एसएमएस पठाउन सकिने छ । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ ।
यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।
© Copyright - Tech Tutorial Nepal . Design By Premium Blogger Templates